| दशैमा हिंसा किन ?असुर शक्तिमाथि सुरशक्तिको विजयको प्रतीकको रूपमा थाप्लोभरि टीका थाप्छौँ । तर, टीकाले निधार पोत्नुअघि आफ्नो घरआँगनदेखि मन्दिर, शक्तिपीठ, कोत र खलङ्गाहरूमा रगतको आहाल बग्ने गरी पशुपन्छीको बलि पनि चढाउँछौँ। दुःखलाग्दो कुरा के हो भने दशैँमा नै सबैभन्दा बढी पशुहिंसा हुने गर्छ। महानवमिका दिन देशभर हजारौं पशुको बलि दिएर मासु लुछ्ने काम हुन्छ। पुरानो दरबार हनुमानढोकामा त्यो रात कालरात्रि भन्दै रातभर लगाएर ५४ राँगा र ५४ बोकाको बलि दिइन्छ। एउटा राँगालाई मार हान्दा अरु राँगा टुलुटुलु हेर्दै काल पर्खेर बस्नुपर्ने। उफ्..! त्यहाँ मात्र हैन, घर-घरमा बलि दिइन्छ। धर्मको नाममा यस्तो भईरहेको छ यदि पशुलाई असीम पिडा दिई आफु खुसी हुने देवता अथवा भगवान छन् भने उनी कसरी देवता हुनसक्छन्? |
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
| Click here for more photos. |